म्याग्दी जेसिजको अध्यक्षमा श्रेष्ठ निर्वाचित

विकल्प न्यूज/बेनी पुस २७ गते । म्याग्दी जेसिजको वर्ष २१ को शाखा अध्यक्षमा विरेन्द्र निर्वाचित हुनुभएको छ । म्याग्दी जेसिजको आइतबार सम्पन्न २२ औं साधारणसभा तथा २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन आयुक्त खम थापामगरले जानकारी दिनुभयो । अधिवेशनले कार्यकारी वरिष्ठ कार्यकारी उपाध्यक्ष सन्दिप खत्री, उपाध्यक्ष नरेश श्रेष्ठ,डेकमाया केसी,सुमन बानियाँ र … Continue reading म्याग्दी जेसिजको अध्यक्षमा श्रेष्ठ निर्वाचित